दफा ६७४
संरक्षक वा माथवरले दायित्व व्यहोर्नु पर्नेः

होस ठेगानमा नरहेको व्यक्तिले गरेको हानि, नोक्सानी वापत निजको संरक्षक वा माथवर जवाफदेही हुनेछ र सोही बमोजिम निजलेदायित्व व्यहोर्नेु पर्नेछ ।